काठमाडौंले कुश्माबाट सिक्न सक्छ फोहोर व्यवस्थापन

कुनै बेला पर्वतको कुश्मा नगरपालिका काठमाडौंभन्दा कम थिएन। सुविधामा होइन, फोहोर र धूलोधुँवामा। अहिले तपाईं कुश्मा जानुभयो भने काठमाडौं भन्दा धेरै सफा पाउनुहुन्छ। कुश्माले आफ्नो फोहोर रूप फेरेको छ। सवारी गुड्दा उडेको धूलोले आँखै चिम्लिनु पर्ने अवस्था छैन। वा, सडकमै थुपारिएको फोहोर गन्धले नाकमुख छोप्नुपर्दैन। यहाँका सडक सफा छन्। र, कुश्माले यो नयाँ रूपमा पाउन … Continue reading काठमाडौंले कुश्माबाट सिक्न सक्छ फोहोर व्यवस्थापन